namaskar dr sab तपाईंले दिने स्वास्थ सम्बन्धीी सुझाब पैसा तिरेर पनि पाउन असम्भव छ यी सुभाबहरु लागू गर्ने हो भने मुटु सम्बन्धि रोग लग्ने कुनै स्म्भावना रहदैन राजधनिबाट धे,,,रै टाडा रहेपनि dr को सेवाको लाभ लिई रहेको छु तपाईलाई धेरै धेरै धन्यवाद dr साहेब
2023-02-08