Testimonial by Sankalpa lama | Dr. Om Murti Anil

Testimonial By Sankalpa lama


img

नमस्कार ।म हजुरको रेगुलर फलोअर हुँ डाक्टरसाप । मेरो बिपि १४४/८० छ । यो कस्तो खाले बिपि हो? औषधि सेबन गर्नु पर्छ कि पर्दैन? प्रतीकृया पाय धेरै आभारी हुने थिए ।

2019-11-21


Involvement with